२०८३ जेठ १२ मङ्गलवार , ०५:०६:५५ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं।  अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ। उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले […]

मङ्गलवार, जेठ ५, २०८३

झापा । चीनले वार्षिक कम्तीमा १७ अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनि अमेरिकाबाट अर्बौँको कृषि उत्पादनहरू […]

सोमवार, जेठ ४, २०८३

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले […]

सोमवार, जेठ ४, २०८३

झापा । जलवायु परिवर्तनको प्रभावका कारण अस्ट्रेलियामा आउँदो वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक अध्ययनले देखाएको छ । अहिलेकै अवस्था रहिरहे सन् २०३५ सम्म घरबारविहीनहरूको सङ्ख्या चार गुणासम्म बढ्न सक्ने अध्ययनलाई उद्धृत गर्दै […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो । स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो । चिन भ्रमणपछिको आफ्नो पछिल्लो […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ । यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको […]

आइतवार, जेठ ३, २०८३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जित्नैपर्ने दबाबमा रहेको नेपाली टोलीले अमेरिका विरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटर माथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे […]

शनिवार, जेठ २, २०८३

झापा । भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँले बढेको हो । यस्तै सीएनजीको मूल्य पनि प्रतिकिलो दुई रुपैयाँले […]

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० […]

शुक्रवार, जेठ १, २०८३