झापा । बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात् पावर बैंकका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी दिएको छ । बेलायतको नागरिक उड्डयन प्राधिकरण ९सीएए० ले पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने […]
काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी दाबी छ । अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी […]
काठमाडौं । रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी […]
झापा । अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । इरान र अमेरिका–इजरायलबीचको युद्ध अन्त्य गर्ने सम्झौताको आशामा तेलको मूल्यमा तीव्र गिरावट आएको र एशियाली शेयर बजारहरू बढेका […]
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको […]
भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको ज्यान गएको छ । टाईम्स अफ इन्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको ज्यान गएको छ । बारंगल अर्बन, करीमनगर र […]
काठमाडौं । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको क्वेटा रेल्वे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा २४ जनाको ज्यान गएको छ । सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा ५० जनाभन्दा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्त्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको छ । प्रस्तावित सम्झौतामा […]
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउस नजिकै शनिबार भएको गोलीबारीमा एक जना घाइते भएका छन् भने संदिग्धको मृत्यु भएको छ। बीबीसीका अनुसार घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र थिए। ह्वाइट हाउसभित्र रहेका धेरै […]
झापा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । सन् […]