२०८३ वैशाख १० बिहिवार , ०३:२२:०२ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको […]

बिहिवार, साउन ३२, २०८०

झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले मंगलबार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती […]

बिहिवार, साउन ३२, २०८०

झापा । नेकपा एमाले झापाले जिल्लाका सबै स्थानीय सरकारहरुलाई कर वृद्धि नगर्न आग्रह र अपील गरेको छ । केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुःख पाइरहेका जनतालाई थप दुख नदिन एमालेले आग्रह गरेको हो । आज […]

बुधवार, साउन ३१, २०८०

विराटनगर । नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ । उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी […]

बुधवार, साउन ३१, २०८०

मोरङ । कोशी प्रदेशका नवनियुक्त उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। बुधबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रीमण्डललाई विस्तार गर्दै नेपाली काँग्रेसका मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश […]

बुधवार, साउन ३१, २०८०

कमल । भारतीय नम्बर प्लेटको एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार साँझ झापामा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगी खण्डमा भएको सवरी दुर्घटनामा कमल गाउँपालिका वडा […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो । २०८० को जेठमा […]

बुधवार, साउन ३१, २०८०

बिर्तामोड, । प्रसूती गराउन आएकी सुत्केरीको अवस्था गम्भीर भएपछि बिर्तामोडको मनमोहन अस्पतालमा हिजो साँझदेखि उत्पन्न विवाद सहमतिपछि अन्त्य भएको छ । जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित परिवार र अधिकारकर्मीबीच भएको छलफलपछि विवाद अन्त्य भएको हो । […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी […]

मङ्गलवार, साउन ३०, २०८०