विराटनगर । विराटनगरस्थित अस्पतालबाट एक नवजात शिशु गायब भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । घटनामा संलग्न भनिएका चिकित्सक अस्पतालमा भर्ना भएका छन् । सोही कारण […]
झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्। तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा काँग्रेसको शसक्त भूमिका निर्माणका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय […]
विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका […]
विराटनगर । कोसी प्रदेशका सांसदहरूले बाढीपहिरोमा परेकाको व्यवस्थापन तथा संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदले यस्ता समस्यामा सरकार गम्भीर बन्नुपर्ने माग गरे । […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् । गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री […]
बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रही इलाम र मोरङमा पनि सेवा विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको १५ दिवसीय २९औं साधारणसभा जारी छ । साउन २८ गते दमक सेवा केन्द्रका सदस्यहरुमाझ साधारणसभाका एजेण्डाहरु माथि […]
भद्रपुर । झापाको भद्रपुर १० विपी चौकमा दुई वर्षदेखि सञ्चालनमा रहेको उत्तरदायित्व बचत तथा ऋण सहकारी संस्था बिना दर्ता, बिना इजाजत निर्वाध चलिरहेको पाइएको छ । कार्यालयको साइनबोर्डमा स्थापना २०७० लेखेर टाँगिएको भए पनि सो […]
झापा । कोरोना महामारीसँगै दुग्ध ब्यवसाय धरासायी भएपछि कारोबार नै स्थगित रहेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनःजीवन पाउने भएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको परिपत्र अनुसार झापा जिल्ला सहकारी […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित गरिएको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ । आज बिहीबारको कार्यपालिका बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० अनुसार नै कर तथा राजश्व संकलन […]