२०८३ वैशाख ४ शुक्रवार , ११:५०:०० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ […]

आइतवार, चैत १, २०८२

धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए […]

आइतवार, चैत १, २०८२

काठमाडौं । समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ […]

आइतवार, चैत १, २०८२

झापा । नेकपा (एमाले)बाट समानुपातिक सांसद बन्नेहरुको नाम पार्टी सचिवालय बैठकले टुंगोमा पुर्याएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसदहरूको नामावली टुंगो लगाएको […]

शनिवार, फागुन ३०, २०८२

काठमाडौँ । २३ भदौको जेन–जी आन्दोलनको भोलिपल्ट देशका मुख्य संरचनाहरुमा भएका आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार ईकान्तिपुरमा प्रकाशित छ । भारत पठाएर गरिएको नमूना परीक्षणका क्रममा पेट्रोलियमजन्य पदार्थहरुका अवशेष ‘पेट्रोलियम हाईड्रो […]

शनिवार, फागुन ३०, २०८२

भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको सन्दर्भमा अनलाइनखबरमा समाचार प्रकाशित छ […]

शनिवार, फागुन ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज शनिबारका लागि बोलाइएको रास्वपाले जनाएको छ। समानुपातिक तर्फको ५७ सांसद सिफारिसका लागि बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको निर्देशन बमोजिम बैठक […]

शनिवार, फागुन ३०, २०८२

काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनु भयो […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । सिंहदरबारस्थित नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै एकदेखि दुई महिनासम्म लाग्न सक्ने भएको छ । प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो । ती रिक्त भएका […]

शुक्रवार, फागुन २९, २०८२