काठमाडौं । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यभार पूरा गर्नुभएको छ । चुनाव हुने/नहुने भन्ने संशयकाबीच गएको फागुन २१ गते शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएर मतपरिणाम […]
काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का […]
काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको पुँजीगत खर्च अत्यन्त कमजोर रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा जम्मा १९.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । सङ्घीय सरकारको कुल १९ खर्ब ६४ […]
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । यूएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले अप्रमाणित सूचना […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उहाँकै निवास पुग्नु भएको छ । केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुग्नु भएको हो । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो […]
म्याग्दी । म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा […]
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ । कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ […]
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख […]