२०८३ वैशाख ४ शुक्रवार , १०:१२:५० बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । कर्मचारीको मिलेमतोमा रकम […]

सोमवार, चैत २, २०८२

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट […]

सोमवार, चैत २, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नु भएको छ । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उहाँको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई […]

सोमवार, चैत २, २०८२

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि […]

सोमवार, चैत २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ । यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् । जेन–जी […]

सोमवार, चैत २, २०८२

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास […]

सोमवार, चैत २, २०८२

काठमाडौं । चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । सदर मतमध्ये सबैभन्दा धेरै मत […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अब तेस्रो […]

सोमवार, चैत २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका […]

आइतवार, चैत १, २०८२

 काठमाडौं । अघिल्लो साता नै प्रत्यक्ष र समानूपातिकको मतगणना टुंग्याएको निर्वाचन आयोगले बढीमा दुई/तीन दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्पन्न प्रतिवेदन बुझाउँदैछ । त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेताको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र […]

आइतवार, चैत १, २०८२