२०८३ वैशाख ५ शनिवार , ०१:२८:१५ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । स्थापनाको ६ महिनामै राष्ट्रिय पार्टी बन्न सफल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। कोशी प्रदेशका निर्वाचन क्षेत्रहरू सुनसरी–१, भोजपुर र खोटाङमा प्रत्यक्ष जितेको यो […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौँ । रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्तिको बाटो खोल्ने भएको छ । पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्था रास्वपाले संशोधन गर्न […]

शुक्रवार, फागुन २९, २०८२

झापा । गए राति झापाका विभिन्न स्थानमा पानी परेको छ । केही दिनदेखि धुम्मिएको झापाको आकाश वर्षातसँगै खुलेको छ । यद्यपि आज शुक्रबार पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको देखिन्छ । बिर्तामोडमा हिजो बेलुका साडे […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो । रोजगारीका लागि […]

बिहिवार, फागुन २८, २०८२

 काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले […]

बिहिवार, फागुन २८, २०८२

विराटनगर । प्रतिनिधि सभा अन्तर्गत कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित संसदको लिष्टमा युवाहरूको वर्चस्व र नयाँ दलको बलियो उपस्थिति देखिएको छ । कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त परिणामलाई हेर्दा यस पटक मतदाताले युवाहरूलाई […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको स्पष्ट बहुमतले नेपालको राजनीतिक अस्थिरता घटाउन सक्ने निष्कर्ष निकालेको छ । चुनावी नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका लागि नयाँ अवसर दिने […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टलमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको सन्दर्भमा […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको […]

बिहिवार, फागुन २८, २०८२

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको […]

बिहिवार, फागुन २८, २०८२