काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे धारणा राख्नु भएको छ। उहाँले नेपाललाई अब दुई ढुङ्गाबिचको तरुल वा […]
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी […]
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताउनु भएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने […]
काठमाडौं । प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ […]
काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति २३ दशमलव ३ प्रतिशतले […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ७ महिना (माघ मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको […]
मुम्बई । नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १५४ डलर पुरस्कार राशि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार विश्वकप खेले बापत खेलाडीले पाउने रकम टुंगो लगाएको […]
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा […]
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १४ महिला निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का र एक जना नेपाली कांग्रेसकी उम्मेदवार छन् । प्रत्यक्षतर्फ रास्वपाबाट झापा–१ […]