विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव विवादमा परेको छ । बिहीबार प्रदेशसभाको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तावक रेवतीरमण भण्डारीलाई प्रस्ताव पेश गर्न २० मिनेटको समय […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । […]
काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने […]
झापा । शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ झापाको अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय […]
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । नेपाल समूह ए […]
कमल । झापाको कमल गाउँपालिकामा पूर्वाधार विकास अन्तर्गत सडक निर्माणले फड्को मारेको छ । स्थानीय सरकार बनेको ७ वर्षे अवधिमा पालिकाभित्रका कूल ६६ किलोमिटर सडकमा कालोपत्र गरिएको हो । पालिकाको आन्तरिक स्रोतबाट ४१ किलोमिटर तथा […]
काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा […]
भद्रपुर । मानव हात्ती द्वन्द्व न्यूनीकरण अन्तरगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायलाई हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्बन्धित […]
झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार […]
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन […]