२०८३ वैशाख १७ बिहिवार , ०४:४६:४९ बजे

Sajhamanch

मुख्य समाचार

मोरङ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी […]

शनिवार, असार २८, २०८२

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी बुहारी गंगादेवी न्यौपानेले रिवन काटेर […]

शनिवार, असार २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बिटेक इन एआईको कक्षा सञ्चालन गर्ने भएको छ ।‌ महाविद्यालयले आज शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिटेक इन एआई कार्यक्रम सञ्चालन […]

शनिवार, असार २८, २०८२

काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा […]

शनिवार, असार २८, २०८२

कनकाई । झापाको कनकाई नगरपालिकाका २०८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गर्ने तयारी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको हो । उहाँले […]

शुक्रवार, असार २७, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । राष्ट्र बैंकले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटीएफ) को ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य राखेको बताउनुभयो […]

शुक्रवार, असार २७, २०८२