२०८३ वैशाख १७ बिहिवार , ०३:२५:२३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त हुनु भएको छ । नेकपा (एमाले)को कोटाबाट राष्ट्रियसभा सदस्य रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्री नियुक्त गर्नुभएको […]

मङ्गलवार, असार ३१, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा सहयोग रकम प्राप्त भएको छ । नेकपा एमालेका नेताहरुले आज एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार महिनामा मात्रै सरकारले दुई खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो । सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । […]

मङ्गलवार, असार ३१, २०८२

लुइसियाना । अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । घुस प्रकरणमा मुछिनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिनुभएको छ। अहिले भरखरै बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउनु भएको हो । मन्त्री […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । सबैभन्दा बढी सुदूरपश्चिम […]

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । अविरल वर्षासँग आएको बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गका ८ ठाउँमा आएको बाढी र पहिरो हटाएर सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी […]

मङ्गलवार, असार ३१, २०८२

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् । प्रदेश खोप समन्वय समितिको सोमबार विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा […]

मङ्गलवार, असार ३१, २०८२

झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका […]

मङ्गलवार, असार ३१, २०८२