२०८३ वैशाख १७ बिहिवार , ०४:४३:४० बजे

Sajhamanch

मुख्य समाचार

सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु […]

मङ्गलवार, असार ३१, २०८२

सिन्धुली । निरन्तरको वर्षाका कारण काठमाडौं–तराई जोड्ने सिन्धुलीको बाटोको नामले चिनिने बीपी रामार्ग दैनिकजसो अवरुद्ध भइरहेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति पुनः अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो सञ्चालन भएको सडक […]

मङ्गलवार, असार ३१, २०८२

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी माथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । कर्मचारी माथि दुर्व्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग २ रचनाटार बस्ने नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू र सोही […]

सोमवार, असार ३०, २०८२

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने बताउनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको […]

आइतवार, असार २९, २०८२

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ३२ जना खेलाडीलाई क्याम्पमा बोलाएको छ । टी–२० विश्वकप छनोटको क्याम्पमा बोलाइएका खेलाडीमा मोहम्मद आदिल आलम पनि […]

आइतवार, असार २९, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गर्नु भएको छ। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई […]

आइतवार, असार २९, २०८२

काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको […]

आइतवार, असार २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताउनु भएको छ। भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर गएको उल्लेख गर्नु भएको […]

आइतवार, असार २९, २०८२