झापा । झापाको बिर्तामोडमा अज्ञात गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति १०ः४५ बजे बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय […]
काठमाडौं । नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त हुनुभएको छ। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी […]
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, […]
काठमाडौं । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]
काठमाडौं । यस वर्ष असारको तेस्रो हप्तासम्म देशभरको रोपाइँ ४५ प्रतिशत नाघेको छ । कृषि विभागका अनुसार अस्ति सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ । यो गएको वर्ष यही अवधिको तुलनमा एक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा। डा। दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिश समितिले यही असार २३ गते प्रधानमन्त्री एवम् कुलपति ओलीसमक्ष […]
काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध जटिल रोगका बिरामीले अब पहिलेभन्दा दोब्बर अर्थात् दुई लाख रुपैयाँ बराबरको उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले आठ वटा जटिल रोगका बिरामीले […]
काठमाडौं । चिनियाँ भूमिमा ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर फिर्ता आएको छ । अनुमतिविना सेनाको हेलिकप्टर हिजो चिनियाँ आकाशमा पुगेपछि चिनियाँ सुरक्षा अधिकारीले ‘फोर्स ल्यान्डिङ’ गराएका थिए । भोटेकोशीको बाढीबाट विस्थापितलाई उद्धारका लागि नेपाली […]