२०८३ वैशाख २४ बिहिवार , १२:३५:५८ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो । प्रतियोगिताको […]

आइतवार, माघ २५, २०८२

झापा । आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आजबाट सुरू भएको एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। १–० ले पछि परेको अवस्थालाई […]

शनिवार, माघ २४, २०८२

झापा। झापा गोल्डकपको सातौँ संस्करण भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको र गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्ने निधो भएको छ । उद्घाटन खेलमा झापा ११ […]

शुक्रवार, माघ २३, २०८२

रोहित काफ्ले भद्रपुर । भाारत आसामको रायनोल्याण्ड क्रिकेट क्लव झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । आयोजक धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा हिजोदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा टाइ–ब्रेकरमा धरानले ४–२ गोल अन्तरले भारतको कालेबुङको जर्जियन क्लबलाई पराजित […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा लगातार तेस्रो जीत निकालेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । शुरूका दुई खेलमा १ अंक […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ । पुलिसले हिजो उज्बेकिस्तानको टोलीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट ३०–२८ ले जितेको पुलिसले दोस्रो […]

शुक्रवार, माघ २३, २०८२

भद्रपुर । बुधबारदेखि सुरु भएको कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप अन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लव विजयी भएको छ । जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै भद्रपुरले महत्वपूर्ण २ अंक जोडेको हो […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनायो । […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बङ्गलादेशप्रति ऐक्यबद्धता जनाउन आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको बताउनुभएको छ । पाकिस्तान सरकार वा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग सम्बन्धित कुनै पनि अधिकारीले […]

बिहिवार, माघ २२, २०८२