काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल मुम्बईको […]
बिर्तामोड । झापा गोल्डकप अन्तरगत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित बालकल्याण आधारभूत विद्यालयको २५औं वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा विद्यालय हाताभित्र रजत स्तम्भ अनावरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख […]
झापा । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको […]
रोहित काफ्ले झापा । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह बी अन्तर्गत आज भएका दुई खेलमा भारतको लखनउ र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेन सीज माध्यमिक विद्यालय च्याम्पियन भएको छ। सेभेन सीजले ९ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगितामा […]
बिर्तामोड । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले […]
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको २७औँ मिनेटमा आर्मीका दिनेश हेञ्जनको […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘डी’ को खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो । अफगानिस्तानका […]