२०८३ वैशाख २३ बुधवार , ११:४९:३० बजे

Sajhamanch

खेलकुद

बिर्तामोड । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र […]

शनिवार, फागुन २, २०८२

बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो । जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भयो । पाकिस्तानले […]

शुक्रवार, फागुन १, २०८२

भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ । भद्रपुर ८ स्थित मेची रंगशालाको कभर्डहलमा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए । […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब झापा गोल्ड कपको आजको खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका छन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले हराएको हो । जीतसँगै वेस्ट इन्डिजले सुपर एटको सम्भावना बलियो बनाएको छ । १९७ रनको […]

बिहिवार, माघ २९, २०८२

झापा । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं । धरानमा चलिरहेको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा हिजो भएको खेलमा लालीगुराँस एशोसिएसन पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज […]

बिहिवार, माघ २९, २०८२