२०८३ वैशाख २८ सोमवार , ०४:४६:५० बजे

Sajhamanch

समाज

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको […]

बुधवार, असोज २, २०८१

झापा । झापामा सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको टोलीले ब्राउन सुगरसहित कमल गाउँपालिका–७ बस्ने २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका ३६ […]

बुधवार, असोज २, २०८१

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ […]

बुधवार, असोज २, २०८१

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला […]

बुधवार, असोज २, २०८१

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा छ।देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत […]

बुधवार, असोज २, २०८१

पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको छ।नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख बिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा […]

बुधवार, असोज २, २०८१

बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो । […]

मङ्गलवार, असोज १, २०८१

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । संस्थाको १४औं वार्षिक साधारणसभा अन्तरगत नयाँ […]

मङ्गलवार, असोज १, २०८१

झापा। मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै थिए । खरेलको आज बिहान हृदयघातका कारण निधन भएको हो […]

मङ्गलवार, असोज १, २०८१

झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान ९ बजेतिर झापा गौरीगञ्ज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो । टिनको छाना भएको, इँटा […]

मङ्गलवार, असोज १, २०८१