२०८३ वैशाख २८ सोमवार , ०५:१४:५० बजे

Sajhamanch

समाज

झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान ९ बजेतिर झापा गौरीगञ्ज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो । टिनको छाना भएको, इँटा […]

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी एवं दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले कांग्रेस […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । विराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही […]

मङ्गलवार, असोज १, २०८१

बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्था, लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक रामकुमार गौतमसमेत ८ जना सेयर सदस्यका अभिभावक खेमलाल गौतमको निधनमा साकोस परिवारले शोक व्यक्त गरेको छ । स्व. खेमलालको ९औं पुण्य तिथीका […]

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा आजदेखि ओभरसियर कक्षाहरुका लागि भर्ना फारम खुलेको छ । एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने आज भएको पत्रकार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ । सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट ६०० रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेकामा आज ६०० रुपैयाँले घटेर १ लाख ५६ हजार ७०० रुपैयाँमा […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ । सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै […]

मङ्गलवार, असोज १, २०८१

कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका-१ […]

मङ्गलवार, असोज १, २०८१