२०८३ वैशाख २८ सोमवार , ०६:०३:२० बजे

Sajhamanch

समाज

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]

सोमवार, भदौ ३१, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित विशेष सुचनाको […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताएका छन् । कुँवरले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगङ्गा […]

सोमवार, भदौ ३१, २०८१

झापा । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । झापाको अर्जुनधारा नगरपालिका, […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ । […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । झापा बिर्तामोडकी एकजना पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड सैनिकमोडका प्रदिप शाह पक्राउ परेका छन् । ५२ वर्षीय शाहले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए […]

सोमवार, भदौ ३१, २०८१

झापा । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छवटा पालिकाका १०५ बिघामा नमुनाखेती गरिएको छ । किसानलाई प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले मेसिनको प्रयोग गरेर नमुना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध […]

सोमवार, भदौ ३१, २०८१

चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ पछिल्लो एक वर्षमा तीन पटक कोरिया पुगेर फर्केका छन् । मौसमी कामदारको ‘डिमान्ड’ ल्याउने भन्दै उनी कोरिया पुगेका हुन् । तर, उनले अहिलेसम्म एक जनालाई पनि […]

सोमवार, भदौ ३१, २०८१

बिर्तामोड । दक्षिणपश्चिम झापाको गौरीगञ्जमा तीनचक्के विद्युतीय अटो रिक्सा (सिटी सफारी) चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

सोमवार, भदौ ३१, २०८१