२०८३ वैशाख २८ सोमवार , ०५:४१:१२ बजे

Sajhamanch

समाज

कचनकवल । झापाको कचनकवलमा लागूऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का ४७ वर्षी नारायण सिंह राजवंशी ,भद्रपुर नगरपालिका-१ […]

मङ्गलवार, असोज १, २०८१

विराटनगर । मोरङको जहदामा सर्पले टोकेर नाबालिकाको मृत्यु भएको छ । जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । यसवर्ष ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ नाराका […]

मङ्गलवार, असोज १, २०८१

धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।दिउँसो साढे ३ बजेको समयमा बिक […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । देशका केही भूभागमा आज बिहान वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाअनुसार दिउँसो देशभर आंशिकदेखि […]

मङ्गलवार, असोज १, २०८१

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशंकामा एक व्यक्तिमाथि बन्दुक अपराधको अभियोग लगाइएको छ। ५८ वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको र उनको प्रारम्भिक अदालतमा उपस्थित हुने क्रममा विलुप्त सिरियल […]

मङ्गलवार, असोज १, २०८१

भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा […]

सोमवार, भदौ ३१, २०८१

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष प्राप्त गर्न […]

सोमवार, भदौ ३१, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]

सोमवार, भदौ ३१, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]

सोमवार, भदौ ३१, २०८१