दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा […]
बिर्तामोड । म्यानपावर सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारी मनिषा लोहारको छुरी हानेर गरिएको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्सर्ना गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर संघले गत साउन २८ गते […]
काठमाडौं । दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर २ हजार ६३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान […]
विराटनगर । सहकारीमा जम्मा भएको सर्वसाधारणको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्। झन्ड दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका थिए। उनी पक्राउ परेलगत्तै […]
झापा । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ बस्दै आएका ४२ वर्षीय राम कुमार जिमी छन् । उनले जापान पठाउँछु भनेर ३ […]
विराटनगर । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा […]
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक […]
काठमाडौं । सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो । यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको १ लाख […]
धनकुटा । धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका १ का ३० बर्षिया बिजय दर्जीले २५ बर्षिया श्रीमति सरिता दर्जीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् । धनकुटामा खुकुरी प्रहार […]
बिर्तामोड । झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी भागेको प्रहरीले जनाएको छ । कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथिभरा अस्पताल भद्रपुरबाट भागेका हुन् । त्यहाँ […]