२०८३ वैशाख २८ सोमवार , ०७:२३:२७ बजे

Sajhamanch

समाज

झापा । गोरखामा भएको सवारी दुर्घटनामा इलाम घर भएका सैनिक जवान सुरेन्द्र राईको मृत्यु भएको छ । गोरखा नगरपालिका–९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय राईको गोरखा अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए । […]

आइतवार, भदौ ३०, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले गए राति ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलबारी प्रहरीले राति ८ बजे छापा मारेको थियो । जुवाको खालबाट प्रहरीले १८ […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ । सिमराबाट काठमाडौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ […]

आइतवार, भदौ ३०, २०८१

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा […]

आइतवार, भदौ ३०, २०८१

झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् । […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा […]

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ आसपास केन्द्र बनाएर भूकम्प गएको हो । ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि गएको […]

आइतवार, भदौ ३०, २०८१

लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ुएयरोस्पेसु कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । […]

आइतवार, भदौ ३०, २०८१