बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले सेवा सञ्चालन गरेको आजदेखि दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको छ । सो अवसरमा हस्पिटलले आज चाडपर्व विशेष शुभकामना आदान प्रदानसहित अस्पतालको सेवाका बारेमा पत्रकारहरु […]
काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर २ हजार ४८६ दशमलव ७६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार बाहेक […]
इलाम । अविरल वर्षासँगै गएको पहिरोले इलाम देउमाई नगरपालिका– ९ नवमी बजारको एक घरमा क्षति पुगेको छ । आज बिहान १० बजे नवमी बजार बस्ने सोमबहादुर कामीले आफ्नो घरनजिकै लगाएको करिब १० फिट अग्लो र […]
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका […]
विराटनगर । उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ । एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका […]
काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज फेरि ३०० रुपैयाँले बढेर १ लाख ६० हजार […]
काठमाडौं । कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन्। बुधबार गौरिगंगा नगरपालिका-८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने […]
झापा । मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोराीबारी थाना अन्तरगत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ । बुधबार दिउँसो नक्सलबाड़ीको झापुजोतबाट मेची नदी तैरिएर जान […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर […]
बिर्तामोड । बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक […]