२०८३ वैशाख २८ सोमवार , १०:३४:५० बजे

Sajhamanch

समाज

झापा । मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोराीबारी थाना अन्तरगत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ । बुधबार दिउँसो नक्सलबाड़ीको झापुजोतबाट मेची नदी तैरिएर जान […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर […]

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक […]

बिहिवार, असोज १०, २०८१

झापा । आज बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ। आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ […]

बिहिवार, असोज १०, २०८१

झापा । गएराति पक्राउ परेका दुर्गा प्रसाईँका ६ जना समर्थकमाथि पनि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । दुई वटा भारतीय ट्रकमा आगजनी र चालकहरूलाई ज्यान मार्ने प्रयास भएपछि खोजतलास गर्ने […]

बिहिवार, असोज १०, २०८१

झापा । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्। हरिपूर्वा नगरपालिका-५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती२३ वर्षीया पत्नी चित्रलेखा यादवको हत्या […]

बिहिवार, असोज १०, २०८१

दमक । स्वदेशी पूजा सामग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि (पूजा सामग्री उद्योग)ले आसन्न दशैलाई लक्षित गरेर जमराको बिउको प्याकेट बजारमा ल्याएको छ […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ । असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित […]

बुधवार, असोज ९, २०८१

विराटनगर । विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो । आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको दमकलले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक […]

बुधवार, असोज ९, २०८१