२०८३ वैशाख २८ सोमवार , ०९:२७:५२ बजे

Sajhamanch

समाज

झापा । झापाको कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा झापाको गौरादह, चन्द्रगढी, केचना, अनारमनि […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको […]

शुक्रवार, असोज ११, २०८१

बिर्तामोड । शिवसताक्षीको दुधेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा अहिले साँझ बिर्तामोडमा मृत्यु भएको छ । झिलझिलेबाट माईधारतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने […]

बिहिवार, असोज १०, २०८१

इटहरी । अहिले साँझ सप्तकोशी नदीमा खसेको बसमा सवार २० जनाको उद्दार भएको छ । सुनसरीका एसपी विपिन रेग्मीले दिएको जानकारीअनुसार को २ ख ४६०१ नम्बरको बस साँझ करिब ६ः१० बजेतिर नदीमा खसेको थियो । […]

बिहिवार, असोज १०, २०८१

इटहरी । अहिले साँझ एउटा यात्रुबहाक बस सप्तकोशी नदीमा खसेर बेपत्ता भएको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो । घटना बारे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । […]

बिहिवार, असोज १०, २०८१

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ४२ […]

बिहिवार, असोज १०, २०८१