काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक […]
काठमाडौं । फिल्म ‘सानो संसार’का निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छन् । बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।निर्माता अर्जुन कुमार […]
भद्रपुर । भद्रपुर ८ स्थित चन्द्रगढी विमानस्थल अगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ । विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो । गणपति बेकरीको तेस्रो […]
झापा । विगत ३ दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, डुबान र कटानबाट झापासहित देशभरको जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा नेकपा एमाले झापाले आज विपद व्यवस्थापनका लागि सार्वजनिक अपिल गरेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम […]
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन् । आज दिउँसो मुख्यमन्त्री कार्की र तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुले डुवान क्षेत्रको निरीक्षण गरेका हुन् । […]
काठमाडौं । अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका […]
काठमाण्डौ । लगातारको वर्षाको कारण देशैभरका विमास्थलबाट हुने आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण हिजो बेलुकीदेखि आज बिहानसम्मका लागि आन्तरिक तर्फका सबै उडान स्थगित गरेको हो […]
काठमाडौं । यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को अग्रिम बुकिङ अमेरिकामा खुला भएको छ । वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । नेपालसहित अन्य मुलुकभन्दा अमेरिकामा सबैभन्दा पहिले बुकिङ […]
काठमाडौं । कुलेखानी जलशयमा जलसतह भरिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएको हो । ओभर फ्लो भएपछि एउटा ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । अवस्था हेरेर […]
काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो ।