झापा । नदीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् ‘रमणीय […]
काठमाडौं । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ सन्चालन हुने भएको छ । डिएभी स्कूल जावलाखेल, ललितपुरमा हुने प्रतियोगितामा ३० वर्ष मुनिका खेलाडी रहने जनाइएको छ । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम […]
भद्रपुर । असोजको पहिलो साता अत्याधिक गर्मीका कारण प्रभावित भएको झापाको जनजीवन तीन दिनयता अविरल वर्षातबाट अझ कष्टकर बनेको छ । बुधबार बेलुकादेखि शुरू भएको सिमसिम वर्षात गए रातिबाट मुसलधारे हुन थालेपछि झापाका अधिकांश भूगोलका […]
झापा । भारी बर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसम खराबीका कारण शुक्रबार भद्रपुर विमानस्थलबाट एउटा पनि उडान हुन सकेको छैन । प्राप्त सूचना अनुसार हाललाई विमानस्थल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]
काठमाडौं । आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् । सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र […]
झापा । झापालगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, […]
इलाम । अविरल वर्षासँगै पहिरो जाँदा इलामका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । आज बिहान पहिरो जाँदा पशुपतिनगर–मानेभन्ज्याङ भित्री सडक खण्ड अवरुद्ध भएको छ । बिहान ६ः३० बजे सूर्योदय नगरपालिका– १ स्थित इलाका प्रहरी कार्यालय […]
झापा । ओखलढुङ्गामा घरायसी विवादको क्रममा ७२ वर्षीय वृद्ध बुबाले छोरामाथि खुकुरी प्रहार गरेका छन् । गएराति ९ बजे ओखलढुङ्गा मोलुङ गाउँपालिका–२ ढुस्के बस्ने अन्दाजी ७२ वर्षीय टेकबहादुर राईले घरायसी विवाद हुँदा आफ्नै छोरा अन्दाजी […]