२०८३ वैशाख २८ सोमवार , ०७:५०:५६ बजे

Sajhamanch

समाज

विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । ८ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता […]

आइतवार, असोज १३, २०८१

धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र […]

आइतवार, असोज १३, २०८१

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ […]

आइतवार, असोज १३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै बिर्तामोडमा आएर […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा […]

आइतवार, असोज १३, २०८१

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दहाललाई जिल्ला आएको समय पारेर यातायात योजनाहरुबारे आज स्मरणपत्र बुझाएको छ । जिल्ला पार्टी कार्यालयमा मन्त्री दाहाललाई बधाई ज्ञापन […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल आज राति पौने १० बजे क्यानडाको किंग सिटीमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ […]

आइतवार, असोज १३, २०८१

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा शनिबार पहिरोमा परेर उनीहरूको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ […]

आइतवार, असोज १३, २०८१

झापा । मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान […]

आइतवार, असोज १३, २०८१