झापा । पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ । नेम्वाङ नेपाली काँग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए । राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा […]
झापा । आजदेखि दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । फागुन १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ […]
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग […]
काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका […]
काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली छ। तराईका केही भागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको […]
हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो। इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको […]
मेचीनगर । मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको आज बसेको वैठकले मुख्य चार वटा निर्णयहरु गरेको छ । मंगलबार बिहान मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य चारवटा विषयहरुकार्यान्वयन गर्ने निर्णय […]
फोन सधैं मैले मात्रै गर्नु पर्ने हो र ? मैले नगर्दा उनीहरुले गर्छन् कि गर्दैनन् ! हेरौँ न । उनीहरुले मलाई कत्तिको सम्झिँदा रहेछन् मात्रै के भन्दै थिएँ । साथीकै फोन आयो । आँखा त […]
काठमाडौं । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल […]