२०८३ वैशाख १९ शनिवार , ०५:४१:२६ बजे

Sajhamanch

समाज

काठमाडौं । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ। नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम […]

मङ्गलवार, चैत १२, २०८१

युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ । सुमी शहरमा भएको आक्रमणपछि […]

मङ्गलवार, चैत १२, २०८१

काठमाण्डौ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ ।आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का […]

मङ्गलवार, चैत १२, २०८१

बिर्तामोड । यहाँस्थित विराट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा दुई दिवसीय वित्तीय साक्षरता र सहकारी व्यवस्थापन तालिम सम्पन्न गरिएको छ । विराट बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा चैत १० र ११ गते सञ्चालित सो तालिममा निवृत्त राष्ट्रसेवक, […]

सोमवार, चैत ११, २०८१

झापा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्याउने देशकै पहिलो सेवा प्रदायक बनेको दावी […]

सोमवार, चैत ११, २०८१

बिर्तामोड । बिर्तामोडको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र एकजना मृत फेला परेका छन् । कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका सोही ठाउँ घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् । आज […]

सोमवार, चैत ११, २०८१

विराटनगर । नेपाल जस्तो पहाडी मुलुकमा ‘हाइकिङ’ पर्यटन प्रवर्द्धनको राम्रो माध्यम पनि हो । उदाहरणका लागि, बराहक्षेत्र–१ अहिले हाइकिङ गन्तव्यका रूपमा चर्चित बन्दैछ । स्थानीयमाझ हाइकिङ लोकप्रिय बन्दैछ । कहिलेकाहीँ बाहिरबाट पनि हाइकिङ प्रेमीहरू यहाँ […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । शेयर बजार ६ कारोबार दिनपछि आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६४५ दशमलव २० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए। स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै […]

सोमवार, चैत ११, २०८१

झापा । झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत […]

सोमवार, चैत ११, २०८१