२०८३ वैशाख १९ शनिवार , १२:३९:२१ बजे

Sajhamanch

समाज

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ।आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो। आयोगका अनुसार नेपाली शिक्षक […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं। पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही […]

बिहिवार, चैत १४, २०८१

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला […]

बुधवार, चैत १३, २०८१

आदरणीय ग्राहक महानुभाव, आज हामी अत्यन्तै गर्वित, भावुक र कृतज्ञ छौँ  । तपाईंहरूको अपार विश्वास र सहयोगद्वारा वर्ल्डलिंकले १० लाख ग्राहकसम्मको यात्रा सफलतापूर्वक पार गरेर  ऐतिहासिक उपलब्धि हासिल गरेको छ। २०५२ सालमा जब केही गर्ने सपना, […]

बुधवार, चैत १३, २०८१

बिर्तामोड । नेकपा एमालेले राष्ट्रब्यापीरुपमा सञ्चालन गरिरहेको ‘वडा केन्द्रित जरा अभियान’को सिलसिलामा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वडा नं. ९ मा वडा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल वडा […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु रोगको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ । स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, अहिले आगोलागीको नियन्त्रण प्रयास भइरहेको छ । उनका अनुसार लगभग […]

बुधवार, चैत १३, २०८१