२०८३ वैशाख १९ शनिवार , ०९:२५:३८ बजे

Sajhamanch

समाज

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ । ‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा […]

शुक्रवार, चैत १५, २०८१

बिर्तामोड । बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रदर्शनरत फिल्म ‘द्रौपदी’को प्रशंसा गरेकी छन् । राजधानीको वान सिनेमाज हलमा फिल्म हेरिसकेपछि उनले नारी सशक्तीकरणको विषयलाई गजबले उठान गरेको बताइन् । फिल्मले महिलालाई कुरिती र कुसंस्कारविरुद्ध लड्न बल दिएको […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी प्रदेश र गण्डकी […]

शुक्रवार, चैत १५, २०८१

लुम्बिनी । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ। रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार रकमसहित पक्राउ गरेको […]

शुक्रवार, चैत १५, २०८१

भद्रपुर । निर्माण अवधि थप नगरिँदा ६ वर्ष अघिदेखि काम रोकिएर अलपत्र परेको चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन् । भद्रपुरका नगरप्रमुख गणेश पोखरेल […]

बिहिवार, चैत १४, २०८१

मेचीनगर । झापा जिल्ला अदालतका न्यायँधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् । नगरपालिकाको न्यायिक समितिले बुधबार र बिहीबार आयोजना गरेको मेलमिलापकर्ता, वडाध्यक्ष र वडा […]

बिहिवार, चैत १४, २०८१

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स) छपाइ भएको सूचना पाएपछि मात्रै सम्बन्धित यातायात कार्यालयबाट सवारी लाइसेन्स लिन आग्रह गरेको छ । यातायात व्यवस्था विभागले यथाशीघ्र लाइसेन्स छाप्दै आएको र जसको […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै […]

बिहिवार, चैत १४, २०८१