२०८३ वैशाख १८ शुक्रवार , ०४:३१:५१ बजे

Sajhamanch

समाज

विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन भोलि बुधबार हुँदैछ । कोशी प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौँ । मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो । काठमाडौँको एक्यूआई २६२ रहेको छ । […]

मङ्गलवार, चैत २६, २०८१

झापा । झापामा एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । अर्जुनधारा नगरपालिका-१ स्थित हलुवागढ सामुदायिक वनभित्र इलाम जिल्ला रोङ गाउँपालिका-२ बर्फल्याङ निवासी ६२ वर्षीया सीतादेवी खड्काको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौँ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौँ । अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले […]

मङ्गलवार, चैत २६, २०८१

झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गकोझापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् […]

मङ्गलवार, चैत २६, २०८१

फिल्म ‘पिताम्बर’ शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाली बक्सअफिसमा रिलिज हुन लागेको यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वायजले रिलिज व्यवस्थापन गरेका हुन् । यी वितरण कम्पनीले यसअघि ‘छक्कापञ्जा’ श्रृंखला, फर्की […]

मङ्गलवार, चैत २६, २०८१

रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई […]

मङ्गलवार, चैत २६, २०८१