काठमाडौं । उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् ।
काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको गएराति निधन भएको हो पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे […]
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो […]
काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई […]
काठमाडौं । बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि […]
नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन्।केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई […]
काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले मंगलबार शिवसताक्षी १० को माइधाम र दोमुखामा छड्के अनुगमन गरेको छ । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको हो । माइधाम धार्मिक क्षेत्रमा पनि केही खाद्यबस्तुहरु म्याद गुज्रिएका […]
कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यवसायिक रूपमा किसानले लगाएको उत्पादन दिन थालेका कोलाका करिब ८ हजार बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण ढलेर नष्ट भएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार […]
काठमाडौं । बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ । दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ […]