२०८३ वैशाख ३ बिहिवार , ०८:१६:२३ बजे

Sajhamanch

समाज

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका छन्। असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहनेछन्।गत भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएका […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । […]

बिहिवार, असोज १८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले झरीका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । बुधबार शिवसताक्षी वडा नं. ७ स्थित चन्द्रडाँगी बजार अनुगमन गरेको हो । नगर उपप्रमुख नरमाया कार्कीको टोलीले चन्द्रडाँगीका अधिकांश पसलबाट म्याद गुज्रिएका […]

बुधवार, असोज १७, २०८०

झापा । सिक्किमको टिस्टा नदीमा आज आएको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिक मध्ये ५ सैनिकको सिङ्ताममा शव फेला परेको छ । अन्य सैनिकको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह […]

बुधवार, असोज १७, २०८०

बझाङ । मंगलबार दिउँसो २ बजेर ४ मिनेट र ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ६४ घरमा पूर्णरुपमा क्षति पुगेको छ। भूकम्पकै कारण २७७ घरमा आंशिक क्षति पुगेको छ। आंशिक क्षति पुगेका […]

बुधवार, असोज १७, २०८०

मकवानपुर । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुई वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बकैयामा दूध बोक्ने ट्याङ्कर पल्टिँदा हेटौंडा ९ बस्ने ३५ वर्षीय गाडी चालक सिद्धान्त लामाको मृत्यु […]

बुधवार, असोज १७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरेको छ । नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवशीय क्षमता अभिबृद्धि तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज […]

बुधवार, असोज १७, २०८०

झापा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ झापाको समिति विस्तार कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक मेरुदण्ड कृषि पेशा नै भएकोले आयात प्रतिस्थापन गर्न नेपालमै उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडमा […]

बुधवार, असोज १७, २०८०

काठमाडौं । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको […]

बुधवार, असोज १७, २०८०