काठमाडौं । अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि छुट्टै संवैधानिक आयोगको व्यवस्था गर्न बहिरा समुदायहरूले माग गरेका छन् । बहिरा समुदायको न्यायमा पहुँचको अवस्था तथा चुनौती विषयमा नेपाल शान्ति संस्थाले काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको छलफल […]
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र बझाङ जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत […]
काठमाडौं । भारतको सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ । अचानक आएको बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका […]
धनगढी । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । […]
बुटवल । सर्पले डसेर कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। बाणगंगा नगरपालिका-९ भलवाड जिनुवाका मोतिलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका क्षेत्री र ३ वर्षीया रितिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो। […]
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको हो। आज बिहानदेखि […]
काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी […]
काठमाडौं । प्रधामन्त्री प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् । सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका माइधारमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विहीबार विहान ३ः४० बजे स्कुटरमा सवार झापा गाउँपालिका ३ सिमलबारीका वर्ष २० का भवेस श्रेष्ठको मृत्यु भएको इलाका प्रहरीका कार्यालय झिलझिलेले […]
महोत्तरी । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल […]