२०८३ वैशाख ३ बिहिवार , ०६:३२:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । […]

मङ्गलवार, असोज १६, २०८०

धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो । भारतबाट अवैध […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद […]

मङ्गलवार, असोज १६, २०८०

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ। असोज कृष्ण अष्टमीका […]

मङ्गलवार, असोज १६, २०८०

पोखरा । पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी […]

मङ्गलवार, असोज १६, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरतर्फ जाने सुकेटार–काफ्लेपाटी सडक खण्ड कालोपत्रे गर्ने काम अलपत्र परेपछि दबाब सुरु भएको छ। प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईको संयोजनमा निर्माण कम्पनीका प्रतिनिधि र नियमक निकायबीच भएको छलफलमा उल्लेख्य प्रगति नभए […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ । एसईईको नतिजा […]

मङ्गलवार, असोज १६, २०८०