२०८३ वैशाख १० बिहिवार , ०१:२५:१० बजे

Sajhamanch

समाज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी […]

सोमवार, मंसिर ४, २०८०

झापा । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । रिटमा […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी […]

सोमवार, मंसिर ४, २०८०

बुटवल । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। रुपन्देहीको ड्राइभरटोलमा आज दिउँसो १२: १५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवकोटा सहित दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । नेपालमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जा निवासी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ती बालिकाको शल्यक्रिया डा। रविन्द्रभक्त […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा कूल २६ हजार पाँच सय ५७ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ । भूकम्पले दुवै जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आशिंक […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो । निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, […]

सोमवार, मंसिर ४, २०८०

भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ–सात वर्षको पोथी बाघ मृत अवस्थामा […]

सोमवार, मंसिर ४, २०८०