२०८३ वैशाख १० बिहिवार , ०१:२५:११ बजे

Sajhamanch

समाज

​काठमाडौं । जुत्तामा ‘आचार्य’ लेखिएको लोगो राखेको विरोधमा प्रहरीमा उजुरी परेको छ । सोमबार आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको हो । उजुरीमा चेरी स्निकर्स डटकमबाट फेसबुसहितका सामाजिक सञ्चालनमा जुत्ताको […]

मङ्गलवार, मंसिर ५, २०८०

जाजरकोट । चिसोका कारण जाजरकोटमा एकमहिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको मृत्यु हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषर्ीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमा आएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै […]

मङ्गलवार, मंसिर ५, २०८०

धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ […]

मङ्गलवार, मंसिर ५, २०८०

दाङ । दाङमा दुई दाजु भाइ मृत फेला परेका छन्। तुलसीपुर ६ गाइडरमा कोठा भित्र दुई दाजु भाइ मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १६ डोक्रेनाका ३३ वर्षीय पूर्णबहादुर […]

मङ्गलवार, मंसिर ५, २०८०

मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।इजरायली तोपखानाले […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं ।  विश्व टेलिभिजन दिवस मनाइँदैछ।१७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा […]

मङ्गलवार, मंसिर ५, २०८०

पोखरा । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ।पोखरा महानगरपालिका–२९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङ स्थायी घर भई हाल […]

मङ्गलवार, मंसिर ५, २०८०