२०८३ वैशाख १० बिहिवार , ०२:५६:२९ बजे

Sajhamanch

समाज

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि […]

मङ्गलवार, मंसिर ५, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सम्बन्धी पुस्तकका तयारकर्ता केशवराज ढुङ्गेलले सभामुखको हातबाट नगरप्रमुखलाई प्रदान गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेल अर्जुनधाराबासी नै भएकोले नगरबासीको हैसियतले सामाजिक […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ । जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले मंसिर मसान्ताभित्र भूकम्प प्रभावितहरूको अस्थायी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निष्कर्ष […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । यमन विरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ। फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् । […]

मङ्गलवार, मंसिर ५, २०८०

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका विद्यालय मंगलवार बन्द भएका छन् । नगर प्याव्सनको आह्वानमा बिर्तामोडका अधिकांश निजी विद्यालय बन्द भएका हुन् । टावर टेम्पल अंग्रेजी माविका संस्थापक नरेशमान धिमालको निधनप्रति दुःख व्यक्त गर्दै नगर प्याव्सनले […]

मङ्गलवार, मंसिर ५, २०८०