२०८३ वैशाख १८ शुक्रवार , ०४:३३:०८ बजे

Sajhamanch

समाज

न्यूयोर्क । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको नेपालका संघीय मन्त्री भगवती चौधरीले बताएकी छन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले कोभिड–१९ महामारी, […]

मङ्गलवार, चैत ६, २०८०

सर्लाही । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ। भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। […]

मङ्गलवार, चैत ६, २०८०

पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । काठमाडौंको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक […]

मङ्गलवार, चैत ६, २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिकाले डेंगीबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेंगीको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । उनको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगाएत देशको पहाडी भू-भागमा आंशिकदेखि […]

मङ्गलवार, चैत ६, २०८०

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ । सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी […]

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका-१ की २७ वर्षीया विनिता केसी र […]

मङ्गलवार, चैत ६, २०८०

बिर्तामोड । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीन दिने तालिम आज सोमबार सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड […]

सोमवार, चैत ५, २०८०