पोखरा । जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् । उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, […]
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । […]
काठमाडौं । भारतमा चलिरहेको लोकसभा चुनावका कारण कैलालीको सीमा नाका आजदेखि बन्द हुने भएको छ । उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते सोमवार हुने मतदानका लागि आज बेलुका ६ बजेदेखि सीमा नाका बन्द […]
काठमाडौं । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी छन् । सुवेदीले पोखरा लेकसाइडमा रहेको एके टुर्स […]
झापा । गत अप्रिल २८ (वैशाख १६ गते) भारतको मध्यप्रदेशस्थित उज्जैनमा सम्पन्न अन्तराष्ट्रिय अबाकस अंकगणित प्रतियोगितामा झापाको बिर्तामोड केन्द्रबाट सहभागी विद्यार्थी मिखेम सुब्बा उत्कृष्ट प्रतिष्पर्धी बनेकी छन् । सो एमपास इन्टरनेशनल लेभल अबाकस एण्ड मेन्टल […]
‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो ।भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज […]
बलिउड अभिनेता सलमान खानले यस वर्षको इदमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका थिए । यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट आएको छ ।फिल्मको मुख्य अभिनेत्रीमा रश्मिका मन्दानालाई कास्ट गरिएको छ । बलिउडका दबंग सलमानसँग […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी […]
काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत […]
भद्रपुर । झापाको भद्रपुरमा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा सो कार्यक्रम सुरु भएको हो […]