२०८३ वैशाख २१ सोमवार , ०६:०२:१७ बजे

Sajhamanch

समाज

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम बिहीबार बिर्तामोडमा गरिएको छ । कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चूडामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ […]

बिहिवार, वैशाख २७, २०८१

सप्तरी । नेपाल बैंक लिमिटेडका फत्तेपुर शाखाका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको […]

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् । आकर्षक तलब पाइने लोभ देखाएर उनले […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० […]

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन् । प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा […]

बिहिवार, वैशाख २७, २०८१

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-६ का रामप्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ५ बजे […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । मोरङ र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागु औषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ […]

बिहिवार, वैशाख २७, २०८१

न्यूयोर्क । गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिका विशिष्ट सम्मान पाएका छन् । घिमिरेले ‘एएपीआई डिस्टिङ्ग्विस्ड अवार्ड फर आउटस्ट्यान्डिङ’बाट सम्मानित भएका हुन् ।अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका दिइने यो सम्मान पाउने […]

बिहिवार, वैशाख २७, २०८१