मेचीनगर । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ । मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो पौडी खेल्दा डुबेर बेहोश भएका थिए । प्रहरीका अनुसार उपचारका लागि […]
शिवसताक्षी । शिवसताक्षीमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ६० वर्षीय पुत्रथाम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवसताक्षी नगरपालिकाका उनलाई आइतवार राति साढे ८ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–९ को मिलनचोकमा पूर्वबाट […]
काठमाडौं । पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।यी दुई भिन्न जनराका फिल्मप्रति […]
काठमाडौं । आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल […]
संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले सोमालियामा हैजा प्रकोप नियन्त्रणका लागि केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (सीईआरएफ) बाट २० लाख अमेरिकी डलर दिने भएको छ।यो रकमले सोमालियाको मध्य दक्षिणी राज्यहरूमा गम्भीर स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता प्रतिक्रियामा ६० […]
भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको रेमाल नामको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।उक्त क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो क्षेत्र जलमग्न भएको थियो। […]
दमक । पछिल्लो समय सहकारी क्षेत्रमा गरिँदै आएको आक्रमणविरुद्ध देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सोमवार प्रशासन समक्ष ज्ञापन पत्र पेस गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघको कार्यालयमा सोमवार तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यमबाट सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी व्यक्त गर्दै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष […]
काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ । आज […]
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । भोलि जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि ‘रिपब्लिक डे’ अफर उपलब्ध गराउने भएको हो । अफर […]