काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । समूह ‘ए’ अन्र्तगतको यो खेल अमेरिकाको न्यूर्योकमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग […]
झापा । करिव तीन साताअघि बिर्तामोडमा एक बृद्धलाई चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल आइतबार पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट निज धिमाललाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
लगातार ज्यान मार्ने धम्कीका बीच बलिउड अभिनेता सलमान खानले जुन १८ बाट मुम्बईमा आफ्नो आगामी फिल्म ‘सिकन्दर’ को छायांकन सुरु गर्दैछन् ।यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना देखिने भएकी छन् । पहिलो सेड्युलमा उनले […]
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा शहरी […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमवार बाख्रा वितरण गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले याग्राङ्ग […]
कमल । कमल गाउँपालिकाको केर्खामा सञ्चालित आधारभूत पत्रकारितासम्बन्धी तीन दिवशीय तालिम सोमवार समापन भएको छ । कुइनेटो मिडिया प्रालिको आयोजना र उक्त पालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शुरु तालिम समापन भएको हो । […]
काठमाडौं । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र […]
काठमाडौं । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य […]
इलाम । रोङ प्रतिभाको खोजी अन्तर्गत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनोट प्रक्रिया शुरु भएको छ । रोङ गाउँपालिकाभित्र रहेका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्देश्यले सो पालिकाले गायन, नृत्य र कविता विधामा आइतवारबाट पहिलो […]