२०८३ वैशाख २३ बुधवार , ०७:००:०४ बजे

Sajhamanch

समाज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ […]

मङ्गलवार, जेठ २९, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको छ । शैक्षिक गुणस्तर सुधारका लागि सर्तसहित महानगरपालिकाले प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको हो । प्रधानाध्यापकले स्कुलमा विषय शिक्षकसँग एक वर्षे करार सम्झौता गर्नेछन् ।महानगर र […]

मङ्गलवार, जेठ २९, २०८१

कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारले जेठ […]

मङ्गलवार, जेठ २९, २०८१

मोरङ । मोरङको बेलबारी र धनपालथानमा अमेजन नदीमा पाइने माछाको एक प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको […]

मङ्गलवार, जेठ २९, २०८१

बिर्तामोड । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु […]

मङ्गलवार, जेठ २९, २०८१

बिर्तामोड। प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले […]

मङ्गलवार, जेठ २९, २०८१

रौतहट । ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै […]

मङ्गलवार, जेठ २९, २०८१

झापा। गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री […]

मङ्गलवार, जेठ २९, २०८१

गुल्मी । अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

मङ्गलवार, जेठ २९, २०८१