२०८१ साउन १२, शनिवार , ०५:२५:४५ बजे

Sajhamanch
'

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आव्हान

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि अनलाईन आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका उम्मेदवारले जेठ ३० गते बिहान १०ः०० बजेदेखि २०८१ असार १८ गते मङ्गलबार अपराह्न ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

असार १८ गते अपराह्न बजेपछि २५ गते अपराह्न ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आवेदन गर्न सकिने आयोगको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर