२०८३ वैशाख ३० बुधवार , १०:४३:५६ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडमा प्याकेजिङ्ग गरिएको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको छ । बिर्तामोडस्थित देवी पाथीभरा प्याकेजिङ्ग उद्योगले प्याकेजिङ्ग गरेर बजारमा पुर्याएको ‘कञ्चनश्री’ नामक् ब्राण्डको सुजीमा अखाद्य वस्तु मिसाएको पाइएको हो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित […]

सोमवार, असार १७, २०८१

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर २०० मिटर सडक कालोपत्रे पूरा भएको हो। कोशी प्रदेश सरकारको […]

सोमवार, असार १७, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको गरुवा चौक बजार क्षेत्रमा सिसिटिभि क्यामरा जडान गरिएको छ । साविकको खुदुनाबारी गाविस तथा अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २ र ३ को मुख्य बजारको रुपमा विकास भइरहेकोे गरुवा चौक […]

सोमवार, असार १७, २०८१

विराटनगर। मोरङको विराटनगरमा होटल सञ्चालिकाको कुटाइबाट एक पुरुष ग्राहकको मृत्यु भएको छ । ग्राहकको हत्या आरोपमा विराटनगर–१९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले […]

सोमवार, असार १७, २०८१

झापा । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक पेजमार्फत बस्नेतलाई […]

सोमवार, असार १७, २०८१

झापा । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेछन् । विभागले विशेष बुलेटिन जारी गर्दै झापासहित […]

सोमवार, असार १७, २०८१

झापा । पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ। भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर […]

सोमवार, असार १७, २०८१

झापा । सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटेका छन्। आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन्। कक्षा चलेका बेला खेलेको भन्दै […]

सोमवार, असार १७, २०८१

जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक […]

सोमवार, असार १७, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेडवृद्धि […]

सोमवार, असार १७, २०८१