२०८३ वैशाख २६ शनिवार , ०८:०५:३५ बजे

Sajhamanch

समाज

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । सोमवार नगर कार्यपालिकाको दोस्रो सभाको पाँचौं अधिवेशन उद्घाटन सत्रमा उपप्रमुख मीना उप्रेतीले नीति तथा कार्यक्रमबाट २ अर्ब ५ […]

बिहिवार, असार १३, २०८१

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ। विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो। अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान […]

बिहिवार, असार १३, २०८१

झापा । झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ ब्राउन सुगरसहित पक्राउ परेका […]

बिहिवार, असार १३, २०८१

मेचीनगर। झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान ०७ः३० […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । लगातारको भारी वर्षाका कारण कटान हुँदा झापाको हुलाकी सडक खण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टिको भाग भत्किएको छ । पुलको दुवैपट्टिको ड्याम भत्किएपछि आवतजावत बन्द भएको छ । ड्यामलाई बग्न नदिन स्थायी संरचना […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा बुधवार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आउँदो साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ […]

बिहिवार, असार १३, २०८१